नियम
प्रमुखको मातहतमा रहने
(१) प्रहरी कर्मचारी प्रमुखको मातहतमा रहने छन् ।
(२) प्रमुखले विभागीय मन्त्रीको प्रत्यक्ष निर्देशन तथा नियन्त्रणमा रही यस नियमावली र अन्य कानून बमोजिम केन्द्रको प्रहरी प्रशासनको प्रमुखको रुपमा समेत काम सम्पादन गर्नेछ ।